Logo

माओवादी विधान अधिवेशनमा सुझाव संकलन जारी, प्रचण्डले जवाफ दिएर टुंग्याउने

काठमाडौं । नेकपा माओवादी केन्द्रका विधान अधिवेशनमा समूहगत सुझाव पेस गर्ने क्रम जारी छ। बुधवार १३ समूहबाट सुझाव पेश गरेपछि बाँकी ७ समूहले आज पेश गरेका हुन्। समूहगत सुझाव आएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन्। अध्यक्षले उठेका प्रश्नहरूको जवाफ दिइसकेपछि विधान संशोधनका प्रस्ताव पारित गरेर बैठक आजै टुंग्याउने माओवादीको तयारी छ। मङ्गलवार बाट सुरु…