Logo

राप्रपाले प्रधानमन्त्रीलाई मागपत्र बुझाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मागपत्र बुझाउने भएको छ । राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह लगायत जनजीविकासँग सम्बन्धित विभिन्न विषय उल्लिखित मागपत्र फागुन ९ गते बुझाउने निर्णय गरेको हो । केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बुधबार बसेको पार्टीका विभिन्न समितिका संयोजकहरुको बैठकले उक्त निर्णय गरेको राप्रपाले जनाएको हो । आन्दोलन मूल समितिका…