Logo

कांग्रेसको माग कानुनसम्मत छैन : एमाले सचेतक बर्तौला

काठमाडौं । प्रमुख प्रतिपक्षी दलको माग अनुसार गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा छानबिन गर्न संसदीय समिति बन्न नसक्ने दाबी एमालेले गरेको छ । सभामुख देवराज घिमिरेले आइतबार बोलाएको कानुनमन्त्री र प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीहरुसँग एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो दाबी गरेका हुन् । कांग्रेसले गरेको संसदीय छानबिन समिति गठनको माग कानुनसम्मत नभएकाले…