Logo

निषेधित क्षेत्र तोड्दै संसद भवन पुगे लघुवित्त ऋणी, प्रहरीसँग ठेलमठेल

काठमाडौं । लघुवित्त ऋणीहरूले संसद भवन परिसरमा प्रवेश गरेर विरोध जनाएका छन् । सोमवार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरूले परिसरमै पुगेर नाराबाजी गरेका हुन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणी सोमबार दिउँसो छिरेका थिए । सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित…