Logo

मिटरब्याज पीडितको ‘नाङ्गो पैताला मार्च’ आज

काठमाडौं । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ २३ दिनसम्म पैदलमार्च गरेर काठमाडौं आइपुगेका मिटरब्याजपीडितहरूले मंगलबार ‘नाङ्गो पैताला मार्च’ गर्दैछन् । मिटरब्याजी साहुहरूबाट आफूहरूमाथि भएको अन्यायविरुद्ध संघर्षमा उत्रिएका उनीहरूले न्याय पाउनुपर्ने माग गर्दै पैदल मार्च गरे भने अहिले सडक संघर्ष र विभिन्न विरोधका कार्यक्रम गरिरहेका छन् । मिटरब्याज ठगीविरुद्ध मजदुर किसान संघर्ष समितिका अध्यक्ष अवधेश…