काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा ईपीजी प्रतिवेदनको विषयमा आफ्नो तर्फबाट कुरा राखेपनि वातावरण नविगार्न धेरै कुरा नगरेको स्पष्ट पारेका छन् । चार दिने भ्रमणपछि शनिबार स्वदेश फर्किएका उनले ईपीजीकै कुरा धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगका अरु क्षेत्रमा भएको परिणाममुखी वातावरण विगार्न नचाहेको बताए । ‘ईपीजी हामी सबैको चासोको कुरा हो, मैले…