Logo

 नेकपा एमाले वाग्मती प्रदेशको अधिवेशन आजबाट सुरु हुँदै

काठमाडाैं । नेकपा एमाले वाग्मती प्रदेशको अधिवेशन आजबाट सुरु हुँदै छ । काठमाडौंको भृकुटी मण्डपमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहेको छ । तर अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि  सहमतिको सम्भावना कम हुँदै गएको छ । यद्यपि, सहमतिमा नेतृत्व खोेज्न छलफल जारी रहेको नेताहरूले बताएका…