काठमाडाैं । कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । रास्कोट नगरपालिकाबाट सदरमुकाम मान्मा जाँदै गरेको ग ३ च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो।