काठमाडौं । राष्ट्रिय सभा सदस्य सरेश कुमार आलेमगरले नयाँ सत्ता समिकरण चुनौतिपुर्ण रहेको उल्लेख गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष (२०८१÷०८२) को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै माओवादीका सांसद आले मगरले सत्ता सहकार्य चुनौतिपुर्ण भएपनि संकटहरु…