काठमाडौं । चौधरी समूह अन्तर्गतको अग्रणी विद्युतीय सामग्री वितरक सिजी इलेकट्रोनिक्सले क्रम्प्टन ब्रान्डका उत्पादनहरूमा नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ । ‘गर्मीले होइन, क्रम्प्टन ले जित्छ’ भन्ने मुख्य सन्देशका साथ कम्पनीले यो आकर्षक उपहार योजना ल्याएको हो । गर्मी मौसमको सुरुवात र नयाँ वर्षको अवसर पारेर ल्याइएको यस क्याम्पेन…