Logo

मुख्य समाचार

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

शुक्रबार दिउसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो ।  

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १ : २४ बजे