काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १६०,कुरीलो प्रतिकेजी १८०,काउली स्थानिय प्रतिकेजी मूल्य ६०,आलु रातो ४५ कायम भइ कारोबार भइरहेको छ भने आँप मालदह ८०, आँप दशहरी १०० रुपैयाँमा पर्नेछ । त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ…