Logo

वैदेशिक रोजगारीको बहानामा दुवई पु¥याई मानव बेचबिखन गरेको आरेपमा एक युवक पक्राउ

काठमाडौं । वैदेशकि रोजगारीको प्रलोभनमा दुवई पु¥याई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुर महानगरपालिका–८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ । विषेश सुराकीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी कमाण्डको टोलीले महर्जनलाई गौशालाबाट पक्राउ गरेको हो । पीडितलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले…