काठमाडौँ । साकाधावा र बुद्ध जयन्तीको अवसरमा आयोजित रक्तदानमा विदेशी नागरिक सहित २ सय २३ जनाले रक्तदान गरेका छन् । खुड्किलो नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध स्तुपामा आयोजित रक्तदान समारोहमा विदेशी नागरिकसहित २ सय २३ जनाले रक्तदान गरेका हुन् । खुड्किलो नेपालको आयोजना श्री बौद्धनाथ क्षेत्र विकास समिति सहकार्यमा आयोजित उक्त…