Logo

सगरमाथा आरोहणपछि कलाकार शेर्पाका दर्जन माग

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि कलाकार छिरिङ शेर्पाले शेर्पा गाइडहरुका लागि विभिन्न मागहरु अघि सारेकी छन् । मोडल तथा कलाकार शेर्पाले केही दिनअघि सगरमाथाको चुचुरोमा पुगी त्यहाँ आफ्नो आगामी चलचित्र ‘टासिदेलेक’को पहिलो पोष्टरसहित विभिन्न संघ संस्थाका झण्डा पनि फहराएकी थिइन । उनले आरोहणका क्रममा देखेका र भोगेको कुराहरुलाई मागका रुपमा अघि…