काठमाडौ । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरुले आफन्तको उद्धारको माग राख्दै सोमबार पनि सामूहिक अनशनलाई जारी राखेका छन् । शुक्रबारदेखि काठमाडौँको माइतीघरमा रुसी सेनामा भर्ती भएका आफन्तहरूको उद्धारको माग गरी अनशन बस्दै आएका उनीहरुले सोमबार पनि बालुवारटारस्थित रुसी राजदूतावास कार्यालय अगाडि अनशन बसेर उद्धारका लागि दबाब बढाएका हुन् । उनीहरूले सेनामा भर्ती भएकाहरूको उद्धार,…