काठमाडौंै । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र आर्सनल विजयी भएका छन् । उपाधिको होडमा रहेका दुबै टिमले जित हात पारेपछि शीर्ष स्थानको भिडन्त रोचक बनेको छ । लिगमा ३३ खेल सकिँदा आर्सनल र लिभरपुल दुबैले ७४ अंक बनाएका छन् भने एक खेल कम खेलेको म्यान्चेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ…