काठमाडौं । इटालियन सिरिज ‘ए’को उपाधि इन्टर मिलानले जितेको छ । जारी लिगमा ५ खेल अगावै इन्टर मिलानले उपाधि जितेको हो । सोमबार राति भएको मिलान डर्बीमा एसी मिलानलाई २–१ गोल अन्तरले पराजित गरेपछि २० औं पटक सिरी ‘ए’को उपाधि जित्न सफल भयो । इन्टर मिलानले ३३ खेलबाट ८६ अंक बनाउँदा एसी मिलानको समान खेलबाट…