काठमाडौं । नेकपा एमालेको शुक्रबारबाट जारी महाधिवेशन अन्तर्गत आज बन्द सत्र सुरु हुँदैछ । आजै मनोनयन दर्ताको कार्यतालिका पनि रहेको छ । एमालेका उपाध्यक्ष भीम रावलले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेको छन् । जसबाट अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मतीमा फेरी अध्यक्ष दोहोरिने इच्छामा ठेश लागेको छ । यद्धपि रावललाई अझै पनि अध्यक्षमा उम्मेदवारी दिनबाट…