Logo

साइबर अपराध मुद्दामा मलेसियाबाट एक नेपाली युवा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले मलेसियामा रहेका व्यक्तिलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेको छ । साइबर अपराधमा संलग्न म्याग्दीको मंगला गाउँपालिका–५ सिर्कुम घर भएका प्रकाश जैसी भनिने प्रकाश विकलाई पक्राउ गरिएको ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जनाएका छन् । फेसबूकमार्फत चिनजान भएकी युवतीसँगको भिडियो कलमा भएको अश्लील संवाद रेकर्ड गरी चरित्र हत्या गरेको आरोपमा…