Logo

महानगरको ट्रेलर सार्वजनिक

काठमाडौं । कथानक चलचित्र महानगर (वान नाइट इन काठमाडौं) को ट्रेलर सार्वजनिक भएको छ । कर्मा र मेनुका प्रधान वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत् प्रस्तुत गर्ने प्रयास गरेको छ । देश विदेशका थुप्रै फेस्टिभलमा सहभागी भई केही अवार्ड पनि जित्न सफल फिल्मको ट्रेलरले चलचित्र काव्यात्मक भएको छनक दिन्छ। ट्रेलरको सुरुमै मेनुकाका…