रूपन्देही। बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले आज पनि कर्फ्यूलाई निरन्तरता दिएको छ । हिन्दू र मुस्लिम समुदायबीचको तनावका कारण शान्ति सुरक्षामा चुनौती बढेपछि मंगलबार दिउँसो १ बजेदेखि जारी कर्फ्यूलाई आज पनि कायम राखिएको बाँकेका सीडीओ विपिन आचार्यले जानकारी दिए । पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला,…