Logo

सांसदले पाँच हजार घुस दिएको विषय नजरअन्दाज गर्न मिल्छ ? : राजेन्द्रकुमार केसी

काठमाडौं । पूर्वमन्त्री तथा जसपा सांसद वीरेन्द्र महतोले पाँच हजार घुस आफूले दिए भनेको विषयमा संसद् किन मौन भन्दै सांसदहरूले प्रश्न उठका छन् । सत्तारूढ दलकै सांसदले तीन दिनभित्र सदनलाई जानकारी दिन सरकारसँग माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तारूढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले रोस्ट्रमबाट पूर्वमन्त्री तथा सांसदले उठाएको पाँच हजार…