Logo

सहकारी पीडितहरुको रिले अनशन जारी, देशभर आन्दोलन चर्काउने

काठमाडौं । सरकारले सहमती कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको चौंथो दिन पनि रिले अनशन जारी राखेको छ । गत शक्रबारदेखि काठमाडौंस्थित माइतीघर मण्डलबाट सुरु भएको आन्दोलन मंगलबार चौथो दिन पनि जारी छ । आफूले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै सहकारीपीडितहरूले रिले अनशन जारी राखेका हुन् । सरकारले…