Logo

रामेछापमा मदन भण्डारीको स्मरण

रामेछाप । मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसन रामेछापले मन्थलीले उनको स्मृतिमा कार्यक्रम आयोजना गरेको छ । फाउण्डेसनको आयोजनामा मन्थलीमा मदन–आश्रित चोकमा रहेको स्वर्गीय नेताहरू मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण गरिएको छ । फाउण्डेसनको अध्यक्ष एवं नेकपा एमाले रामेछापमा सचिव प्रकाशकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले वागमती प्रदेश कमिटी…