Logo

‘धानको उत्पादन वृद्धि गराउन जलवायुमैत्री प्रविधिको अनुसन्धान सरकारको प्राथमिकता’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको बताएका छन् । ‘‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’’ भन्ने नाराका साथ शनिबार मनाउन लागिएको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा उनले शुभकामना दिँदै जलवायु परिवर्तनका कारण धानलगायतका बालीहरूमा नकारात्मक असर…