काठमाडौँ । विशेष अदालतले पाँचजनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ। बिहीबार विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा यसअघि दोषी ठहर भएका उनीहरूको हकमा सजाय निर्धारण गरेको हो । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु,तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले २०८२ असार ५ गते उनीहरूलाई दोषी ठहर गरेको थियो । उनीहरूलाई आज…