Logo

एमाले बागमती अधिवेशनको मतदान सकियो, ३२ जनाले मतदान गरेनन्

काठमाडौं । नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । प्रदेश अधिवेशनमा १ हजार १ सय ३५ मत खसेको छ । बागमती प्रदेश अधिवशेनमा ११ सय ६७ जना प्रतिनिधि रहेका थिए । दिउँसो १ बजेर ३० मिनेटबाट सुरु भएको मतदान ८ घण्टा चलेको थियो । पहिलो वाग्मती प्रदेश अधिवेशनमा अध्यक्षका…