Logo

प्रहरीमा तीन पद थपिँदै

काठमाडौं । सरकारले तल्लो दर्जाका नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (बसई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गर्ने निर्णय गरेको छ।सोमबार  बसेको  मन्त्रिपरिषद्को  बैठकले  सो  निर्णय  गरेको  हो। प्रहरी  नियमावली  २०७१  संशोधनसहित  तीन  पद थप्ने निर्णय भएको छ। सो निर्णयसँगै प्रहरीमा वरिष्ठ सई, सई…