काठमाडौं । एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको भोलि मंगलबार असोज १६ गते बुक क्लोज हुने भएको छ । यस आधारमा यी दुवै बैंकको लाभांश सुरक्षित गर्ने आज सोमबार असोज १५ गते अन्तिम दिन हो । आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् । जसका लागि एनआइसी एसिया बैंकले दसैंको घटस्थापनाको दिन असोज २८ गते…