रामेछाप । रामेछापको सदरमुकाम स्थित तामाकोसी नदीमा अब जेटबोटसँगै अब र्याफ्टिङ पनि सञ्चालन हुने भएको छ ।आन्तरिक तथा बाह्य पर्यटकलाई जलयात्राको मनोरञ्जन दिन तामाकोसी मरिण एड्भाञ्चार प्रालिले सो परीक्षणका रूपमा सो सेवा सुरु गरेको हो । एक वर्ष अघि परीक्षणको रूपमा तामाकोसी जेटबोट सञ्चालन गरेको प्रालिले नयाँ वर्ष २०८३ बाट र्याफ्टिङ पनि परीक्षणको रूपमा सुरु…