Logo

राष्ट्रपति रामचन्द्र पौडेलले गरे दुई विधेयक प्रमाणिकरण

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयक प्रमाणिकरण गरेका छन् । उनले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक २०८३ र मतदाता नामावली पहिलो संशोधन विधेयक २०८३ प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।