इस्तानबुल । गाजाको अस्पतालमा इजरायली सेनाको हस्तक्षेप प्रति टर्की क्षुब्द भएको छ । इजरायली हमलाको सम्बन्धमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले जसरी सर्वसाधारणलाई निशाना बनाउँदै छ, त्यो सबै ‘तोराह’मा लेखिएको छैन भन्ने कुरा जान्नुपर्ने बताएका छन् । टोरा यहूदी धर्ममा मानिने हिब्रू बाइबलको पहिलो पाँच पुस्तकहरूको संकलन हो। यहूदीहरू बाहेक यो पुस्तक इसाईहरूले पनि…