Logo

मुख्य समाचार

रास्वपाको आजबाट घरदैलो कार्यक्रम



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आजबाट घरदैलो गर्ने भएका छन् ।

 गत वर्ष सम्पन्न निर्वाचनमा मत दिएर बिजयी बनाएको भन्दै सांसदहरु आ आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्न लागेका हुन् । 

सो क्रममा एक बर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्नेछन् । 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ७ : ५४ बजे