काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पार्टीसँग एकता नहुने स्पष्ट पारेका छन् । धनगढी पुगेका अध्यक्ष नेपालले पार्टीभित्रका कतिपय नेता कार्यकताहरु पार्टी एकता भइहाल्ने हो कि भन्ने त्रासमा रहेको भन्दै नेपालले चुनावअघि कुनै दलसँग पनि एकता नहुने बताएका हुन् । 'पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएका छन्। अहिले थर्कमान…