काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले उपत्यकाका नदी किनारमा २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसलामाथि पुनरावलोकन गर्नुपर्ने बताए । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले खोला किनारको जमिन छाड्नुपर्नेबारे सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न कसैसँग सल्लाह नगरी मेयरले निकालेको सूचनाले हलचल मचिच्चएको बताए । उनले भने, ‘मानव सभ्यता र नदी सभ्यता एक अर्काका पूरक हुन् । नदी जल प्रवाह…