काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा बैठक सुरु भएको हो । अहिले सांसदहरुले आ आफ्ना धारणा राखिरहेका छन् । यस्तै आजको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद…