काठमाडौं । बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई सबै हकहरु प्रदान गर्नुपर्ने बताएका छन् । बुधबार बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालले आयोजना गरेको कार्यशालामा बोल्दै अध्यक्ष बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई उपभोग गर्नका लागि उनीहरु भित्र भएको सबै कुराको पहिचान गर्न आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘बौद्धिक…