काठमाडाैं । आज मिति २०८० मंसिर १९ गते, मंगलबार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह। मेष राशिअध्ययनमा राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ। बृष राशिअनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन…