Logo

मानसिक रोग व्यवस्थापनको लागि कानुन निर्माण आवश्यक : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोगलाई व्यवस्थित बनाउन कानुन निर्माणमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार ललितपुरमास्थित पाटन अस्पतालमा आयोजित मानसिक स्वास्थ्य अस्पताल लगनखेलको ‘किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई’ उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले मानसिक रोग सबैको लागि चुनौतीपूर्ण रहेको भन्दै रोगीलाई उपचार गर्दै जाने मात्र नभई रोग बढीरहेकोबारे अध्ययन गर्न कानुन बनाएर…