Logo

वैधानिक तरिकाले भारत लैजादै गरेका ६ वटा गाई नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले नेपालबाट भारत तर्फ लैजादै गरेको गाईलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय रौतहटबाट खटिएको गस्ती टोलीले राजपुर नगरपालिक वडा न ३ फतुवाबाट ६ वटा गाई नियन्त्रणमा लिएको हो । नेपालबाट अबैध रूपमा गाई भारत तर्फ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको रौतहट प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए । उनका…