Logo

हुस्सुका कारण सवारी दुर्घटना कम गर्न ट्राफिकको विशेष अभियान

रौतहट । रौतहट ट्राफिक प्रहरीले बाक्लो हुस्सुका कारण हुने सवारी दुर्घटना न्यूनिकरणका लागि अभियान थालेको छ ।विशेषगरी बिहान र बेलुकाको समयमा बाक्लो हुस्सु लाग्ने र नजिकको सवारी साधन पनि नदेखिदा दुर्घटनाको जोखिम हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ । सवारीको अधिक चाप रहने पूर्व–पश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा दुर्घटना न्युनिकरणका लागि अभियान नै…