Logo

साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

पोखरा । राष्ट्रिय मुक्तक पुरस्कार–२०८० बाट साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छन् । मुक्तक मञ्चले शनिबार पोखरामा शेरचनलाई ३३ हजार ३३३ रुपैयाँ तथा ताम्रपत्रसहितको पुरस्कार प्रदान गरिएको हो । उनलाई वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले उक्त पुरस्कार प्रदान गरे । बरालले उषा बहुमुखी प्रतिभा भएको भन्दै साहित्यमा उनको लगाव प्रशंशानीय रहेको बताए । आफू…