Logo

सरकारी नम्बर प्लेट लगाएका दुई गाडीहरूबाट गाँजा बरामद, एक जना पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ अमरहाटबाट मंगलबार राति प्रहरीले ६ सय ९० किलोग्राम गाँजा बरामद गरेको छ । सरकारी नम्बर प्लेट भएका दुई गाडीहरूमा लुकाएर ओसारपसार हुँदै गरेको उक्त गाँजा प्रहरीको कडा निगरानीमा फेला परेको हो । प्रहरीका अनुसार, बा।१ झ ४६०५ नम्बरको स्कार्पियो गाडीबाट ३ सय ३० किलोग्राम गाँजा बरामद गरिएको छ । गाडीका…