Logo

उद्योग परिसंघले सुरु गर्यो ‘सिएनआई सञ्चार संवाद’ श्रृखंला

काठमाडौं । नेपाल उद्योग परिसंघले ‘सिएनआई सञ्चार संवाद’ सुरु गरेको छ ।  अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार आर्थिक मुद्दाहरुमाथि छलफल गर्न मासिक संवाद सुरु गरेका हुन् । नीजि क्षेत्र र पत्रकार मित्रहरुसँग आर्थिक विषयमा लेख्ने पत्रकारहरुसँग समसामयिक आर्थिक मुद्दाहरुका विषयमा छलफल गर्न यस्तो संवाद श्रृखला सुरु गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए । ‘हामीबीच छलफल वा संवाद…