Logo

‘दुई तिहाइ छ भन्दैमा जे मन लाग्यो त्यही गर्न पाइन्छ ?’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दुई तिहाईको घमण्ड नगर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले दुई तिहाई छ भनेर पटक पटक भनिरहँदा जे मन लाग्यो त्यही गर्नलाई दुई तिहाई बनेको हो भन्दै प्रश्न गरे । उनले दुई तिहाईको घमण्ड नगर्न आग्रह गरेका हुन् । उनले भने, ‘अध्यादेश ल्याउने…