Logo

ट्राफिक नियम उल्लघंनमा चालक मात्र होइन यात्रुहरु उत्तिकै दोषी छन्

ट्राफिक प्रहरी कसैको दुश्मन होइन सहयात्री हो भन्ने बुझ्नुपर्छ । यात्रुको सुरक्षा मात्र हाम्रो स्वार्थ हो । छिटो पुग्नुहोस भन्ने मात्र होइन सुरक्षित पुग्नुहोस भन्ने हाम्रो अभियान हो ।विनोद घिमिरेप्रहरी वरिष्ठ उपरीक्षककाठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पछिल्लो समय मादक पदार्थ सेवन(मापसे) गरेर सवारी साधन चलाउनेको संख्या कम हुँदै गएको छ । लामो समयदेखि प्रयास र…