Logo

‘सबैको सहयोगबिना अपराधरहित न्यायपूर्ण समाजको निर्माण गर्न सकिदैन’

पोखरा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले समाजका सबै वर्ग र समुदायको सहयोगबिना अपराधरहित न्यायपूर्ण समाजको निर्माण गर्न नसक्ने बताएका छन् । शनिबार पोखरामा सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८ औं साधारण सभा एंव १० औं अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा उनले शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान नेपाल…