Logo

क्रोनिक क्यापिटलिज्मले गर्दा नेताहरु व्यापारी जस्ता भए : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसमा उपसभापति धनराज गुरुङले महासमिति पार्टीको सर्बोच्च निकाय भएकाले जनतामैत्री नीति र विधि बनाउनुपर्ने बताएका छन् । प्रजातान्त्रिक समाजवादको ब्याख्या र परिभाषा सबै तहका जनताहरुको पक्षमा हुुनुपर्ने बताए । ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठकको उदघाटन समारोहमा बोल्दै उनले प्रजातान्त्रिक समाजवादले रुखको फेद बसेर मलजल गर्ने र टुप्पोमा बसेर फल खानेहरुविचको खाडलको…