Logo

सरकार बेलायतको प्रवक्ता भएर पेस भयो, अदालतको आदेश मानेन् : विगेसो

काठमाडौं । ब्रिटिश गोर्खा सैनिक भर्ति सम्बन्धी सम्झौता अन्यायपूर्ण भएको ठम्याउँदै सर्बोच्च अदालतले त्यसलाई सुधार्न निर्देशनात्मक आदेश दिए पनि नेपाल सरकार, बेलायत र भारतको प्रभावमा परेको विगेसोले आरोप लगाएको छ । आइतबार राजधानीको संवाद डबलीमा विगेसोले पत्रकार सम्मेलनको आयोजना गरी अन्यायपूर्ण सम्झौताविरुद्ध अदालतको आदेश कार्यान्वयन गराउन हतियार उठाउन पनि पछि नपर्ने चेतावनी दिएको छ ।…